Incident Reports

ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2017-09-04

Lumbini, Rupandehi, Sammarimai, Ward 3

घरायसी विवादमा ईट्टा प्रहार गर्दा सम्मरीमाई गाउँपालीका–३ पिपरहवा बस्ने ४५ बर्षीय हसन राज जोगीको मृत्यु भएको छ । जोगीलाई सोमबार घरायसी बिबादमा ४२ बर्षीया श्रीमती सहबुन जोगी र १६ बर्षीय छोरा अलाउदिन जोगीले ईट्टाले हान्दा गम्भीर घाइते भएकोले उपचारको लागि मेडीकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । ईट्टा प्रहार गर्ने सहबुन र अलाउदिन जोगीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports