An unidentified people have exploded a bomb on the night of September 6 in the premises of Bardibas municipality. The bomb was exploded where sand and construction materials were kept.
SP Kuber Kadayat of District Police Office said that a bomb was kept inside the tiffin box along with the switch, power socket and explosives which exploded on the night of September 6.
There was no destruction by the explosion according to the police. Team of police and army were mobilized in the incident site immediately after the incident. Extra search operation was been operated according to the police.
The security has been tightened in the district after the explosion and search for the people involved in the incident is underway according to the police.
Ajaya Kumar Shah
बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर भदौ २० गते राति बालुवा राखिएको ठाउँमा अज्ञात समूहले बम विष्फोट भएको छ ।
टिफिन भित्र तार, विष्फोटक पदार्थ, बम पडकाउने स्विच, बालुवा र पावर सकेटलगायत जोडिएको सो बम पड्किएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले बताए ।
फष्ट राइफल गणका मेजर भरत विष्टले विष्फोटक पदार्थले कुनै क्षति नगरेको बताए । घटना लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटना स्थलमा पुगी थप सम्भावित विष्फोट हुन सक्ने भन्दै र्’र्सच अपरेशन’ गरेकोमा थप त्यस्तो केही नभेटिएको कडायतले बताए ।
वम विष्फोट पश्चात बर्दिवासलगायतका सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने बम पड्काउने समूह वा व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अजयकुमार साह