Incident Reports

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर बम विष्फोट

2017-09-05

Madhes, Mahottari, Bardibas

Ajaya Kumar Shah बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर भदौ २० गते राति बालुवा राखिएको ठाउँमा अज्ञात समूहले बम विष्फोट भएको छ । टिफिन भित्र तार, विष्फोटक पदार्थ, बम पडकाउने स्विच, बालुवा र पावर सकेटलगायत जोडिएको सो बम पड्किएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले बताए । फष्ट राइफल गणका मेजर भरत विष्टले विष्फोटक पदार्थले कुनै क्षति नगरेको बताए । घटना लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटना स्थलमा पुगी थप सम्भावित विष्फोट हुन सक्ने भन्दै र्’र्सच अपरेशन’ गरेकोमा थप त्यस्तो केही नभेटिएको कडायतले बताए । वम विष्फोट पश्चात बर्दिवासलगायतका सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने बम पड्काउने समूह वा व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Sarlahi

0 Comments