Incident Reports

11 injured after two families clash in Rupandehi

2017-09-06

Lumbini, Rupandehi, Rohini, Ward 6

Eleven persons were injured, two of them critically, when members of two families clashed at Rohini Rural Municipality of Rupandehi district on Wednesday evening. Families of Manaur Ali Sheikh and Chotu Yadav at Bishunpur in the district began quarreling when Sheikh's family took exception to Yadav's spouse gossiping about Sheikh's son Umar's love affair in the village. Police said the dispute took a heated turn and Sheikh's family attacked Yadav's family with spears. When neighbours moved in to settle the dispute, they too were injured in the melee. Assistant Sub-Inspector Raju Babu Baniya informed the dispute began at around 7 pm. "When we reached the scene two hours later, there was bloodied people lying everywhere," said Baniya. Three members of Sheikh's family and eight members of Yadav's family were injured in the incident. प्रेम सम्बन्धबारे चुक्ली लगाएको भन्दै दुई छिमेकी परिवारबीच झडप हुँदा रुपन्देहीमा ११ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ । उनीहरुको टाउकोमा चोट छ । घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवा र भीम अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरु मनौवर अलि शेख र उनका छोरा हुन् । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको रोहिणी गाउँपालिका ६ विशुनपुराका मनौवर अलि शेख र छोटु यादव परिवारबीच भनाभन सुरु भएको थियो । छोटु यादवकी पत्नीले मनौरका छोरा उमरको प्रेम प्रसंगबारे गाउँमा किन बताएको भन्नेबारेबाट झगडा सुरु भएको थियो । झगडा बढ्दै जाँदा शेष परिवारले भालासहित आक्रमण गरेको थियो । यसपछि छिमेकी छुट्याउन पुगेका थिए । छुट्याउन गएका छिमेकी समेत घाइते भएका छन् । प्रहरी चौकी पिप्रहवाका प्रमुख सइ राजुबाबु बानियाँका अनुसार झडपमा शेष परिवारका ३ र यादव परिवारतर्फबाट ८ जना घाइते भएका छन् । उनीहरु महिम यादव, छोटु यादव, ताना यादव, रीमा यादव, शेषमान यादव, सुशीला यादव, छोटेलाल यादव, अमेरिका यादव, महिम उमर शेष मोहमद इशुक र अर्विन निशा हुन् । उपचारमा पठाइएबाहेकका पनि घाइते रहेको उनले बताए । ‘साँझ ७ बजेतिरबाट झगडा सुरु भएको रहेछ ।’असइ बानियाँले भने ‘पौने ९ मा हामी पुग्दा मान्छेहरु रगताम्य भएर ढलेका थिए।’ घटनास्थल विशुनपुरा गाउँदेखि ३ सय मिटर पूर्वमा छ । त्यहाँ मनौवरको कुखुरा फाम र छोटुको घर मात्रै छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 11
Female Injured 2
Youth Injured 9
National/Online Media

0 Comments