An unidentified group has set off an improvised explosive device (IED) at the house of an election candidate at Dhanushadham Municipality here last night.
A person trespassed into the compound of the house of Prakshya Shah Malla at Dhanushadham on Thursday night and exploded the IED.
Malla is contesting the local level election for the post of mayor of Dhanushadham Municipality with Rastriya Prajatantra Party (RPP) ticket. Security has been tightened in Dhanushadham after the incident, according to police.
No casualties were reported from the blast. Police have started a search for the culprit and an investigation into the incident. RSS
दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहीबार बेलुका बम विस्फोट भएको छ ।
धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले जानकारी दिए ।
विस्फोटबाट कुनै मानवीय क्षति नभएको र घरको कम्पाउण्डमा विस्फोट भएको प्रहरी इन्स्पेक्टरको कमाण्ड टोली घटनास्थलमा गएको धितालले जानकारी दिए ।
घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।