Incident Reports

धनुषामा मेयरको उम्मेदवारको घरमा बम विस्फोट

2017-09-07

Madhes, Dhanusha, Dhanusadham

RSS दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहीबार बेलुका बम विस्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले जानकारी दिए । विस्फोटबाट कुनै मानवीय क्षति नभएको र घरको कम्पाउण्डमा विस्फोट भएको प्रहरी इन्स्पेक्टरको कमाण्ड टोली घटनास्थलमा गएको धितालले जानकारी दिए । घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Sarlahi

0 Comments

Related Reports