Incident Reports

तनहुँमा टोले गुण्डाको त्रास, वडा सदस्यमाथि खुकुरी प्रहार

2017-09-05

Gandaki, Tanahun, Bandipur, Ward 6

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर–६ का वडा सदस्य वीरेन गुरुङलाई अज्ञात समूहका युवाले खुकुरी प्रहार गरेका छन् । व्यास नगरपालिका–२ बागबजार पेट्रोल पम्प नजिकै होटलमा गुरुङमाथि मंगलबार हमला भएको हो । खुकुरी प्रहारबाट घाइते वडा सदस्य गुरुङलाई रत्नहरि अस्पताल दमौलीमा सामान्य उपचारपछि मंगलबारै पोखरा मणिपाल अस्पताल ल्याइएको थियो । टाउकोमा गहिरो चोट लागेका गुरुङको अवस्था गम्भीर भएको हुनाले मणिपालबाट बुधबार न्यूरो अस्पताल काठमाडौं पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports