Incident Reports

2 dead bodies found in Dang

2017-09-07

Lumbini, Dang, Ghorahi, Ward 5

2 dead bodies have been found in Ghorahi and Gadhuwa. A resident of Ghorahi Sub-metropolitan, Ratanpur, Ward no. 11 was found dead. Police is yet to identify the dead body, that was found on Friday. He was taken to Rapti Hospital after he was found burnt badly. Meanwhile, another man was found dead in Ward no. 5, Gadhwa. Mani Ram Yadav was found covered with blood. He was severely injured on his head and cheek. Also, his right hand was broken. It has been suspicion-ed that both were killed. दाङमा दुईवटा शव फेला परेका छन्। घोराही र गढुवामा एक÷एक जना पुरुषको शव फेला परेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन । घोराही उपमहानगरपालिका वडा नं. ११ रतनपुर नजिकै एकजना व्यक्तिको शव नालीमा फेला परेको सिंहले बताइन । शुक्रवार दिउँसो एक वजेतिर शव फेला परेपनि मृतकको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ति व्यक्ति एक हप्ता अघि शरिर जलेको अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका लागि पुर्याएको थियो । तर, उपचार गराउने क्रममा उनी को हुन र कहाँ वाट आएका हुन भन्ने समेत पहिचान हुन सकेको थिएन । मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिने ति व्यक्तिको शव शव शुक्रवार रतनपुरको नालीमा फेला परेको प्रहरीले जानकारी दिएकोछ । यसैबीच दाङ देउखुरी स्थित गढवा गाउँपालिका वडा नं. ५ बाँकी चौकमा एक जना ब्यक्ति मृत फेला परेका छन । गढवाका मणिराम यादव रक्ताम्य अवस्थामा मृत्त भेटिएको दाङ प्रहरीले जनाएको छ। टाउको र गालामा गम्भीर चोट रहेको , दाहिने हात भाँचिएको अवस्थामा शव फेला परेको एसपी सिंहले जानकारी दिइन । दुबै व्यक्तिको हत्या भएको हुन सक्ने आशंकाका साथ प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 2
Other Sources

0 Comments