Incident Reports

दाङमा दुई वटा शव फेला

2017-09-07

Lumbini, Dang, Ghorahi, Ward 5

५ बाँकी चौकमा एक जना ब्यक्ति मृत फेला परेका छन । गढवाका मणिराम यादव रक्ताम्य अवस्थामा मृत्त भेटिएको दाङ प्रहरीले जनाएको छ। टाउको र गालामा गम्भीर चोट रहेको , दाहिने हात भाँचिएको अवस्थामा शव फेला परेको एसपी सिंहले जानकारी दिइन । दुबै व्यक्तिको हत्या भएको हुन सक्ने आशंकाका साथ प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 2
Other Sources

0 Comments

Related Reports