Incident Reports

बाल यौन दुराचारी पक्राउ

2017-09-06

Bagmati, Kathmandu, Kathmandu

नाबालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुराचार गरी गराई पीडित बनाउने कार्यमा संलग्न काठमाडौं ठमेल ठैटीस्थित एक होटलको कोठाबाट अष्ट्रियाका नागरिक ४५ वर्षीय मार्कुश केन्डलरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले भदौ २१ गते पक्राउ गरेको छ । उपत्यका वाहिरवाट यौन शोषणको निम्ति काठमाडौं ल्याइएका १ नेपाली नाबालक पीडितलाई सोही कोठाबाट तत्काल उद्दार गरिएको छ । पक्राउ परेका केन्डलरलाई बालयौन दुराचारको साथै मानव बेचविखन तथा ओसार पसार मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको सो व्यूरोले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website , National/Online Media

0 Comments