Incident Reports

अपहरण गरी बन्धक बनाइ रकम असुली गरेको अभियोगमा ३ जना पक्राउ

2017-08-22

Bagmati, Kathmandu, Kathmandu, Ward 16

अपहरण गरी बन्धक बनाइ रकम असुली गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। सिआइबीले रोल्पा थवाङका सुनिलकुमार थामी,आत्मियता बुढामगर र रुकुमका जितेन्द्र सुनारलाई पक्राउ गरेको हो । उनीहरुले भदौं ६ गते घोराहीका ५३ वर्षीय हस्तबहादुर नेपालीलाई काम छ भन्दै बोलाएर अपहरण गरेका थिए। नेपाली उनीहरुका चीनजानका व्यक्ति हुन् । बालाजुको गेष्टहाउसमा लगेर उनीहरुले नेपालीसँग ५ लाख रुपैयाँ माग गरेका थिए। तत्काल ५ लाख दिन नसक्ने बताएपछि ७८ हजार रुपैयाँ लिएर उनीहरुले कागज गरेको सिआइबीकी एसपी मिरा चौधरीले जानकारी दिइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports