Incident Reports

चोरको आक्रमणबाट प्रहरी जवान घाइते

2017-09-09

Bagmati, Kathmandu, Chandragiri

चोरीको मोवाइल ३ थान र १ थान ल्यापटप सहित मकवानपुर हेटांैडा घर भई काठमाडौँ हाँडीगाँउ बस्ने २२ बर्षीय युबराज थापा र संखुवासभा घर भई नयाँबानेश्वर बस्ने २१ बर्षीय दिल बहादुर कोलाखेतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई चेकजाँच गर्न खोज्दा दुवै जना झोला छाडी भागी प्रहरी माथि ईटा प्रहार गर्दा प्रहरी प्रभाग नैकापमा कार्यरत प्रहरी जवान बिजय राई घाइते भएकोले उपचारको लागी ओम समाज अस्पताल कलंकी लगिएको थियो । यस सम्बन्धमा प्रहरीले आवशयक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Police website

0 Comments

Related Reports