Incident Reports

कांग्रेस नेतामाथि भारतीय जंगलमा आक्रमण

2017-09-07

नेपाली कांग्रेसका नेता तथा पूर्व दोधारा गाबिसका अध्यक्ष्य बेल बहादुर रानामाथि भारतीय जंगलमा सांघातिक आक्रमण गरिएको छ । बिहिबार दिउँसो रानामाथि आक्रमण गरि उनको साथमा रहेको ३६ हजार रुपैयाँ पनि लुटिएको छ । भारतीय सिमावर्ती सहरको अस्पतालमा उपाचार गरि फर्कने क्रममा उनीमाथि तेलफान पुल नजिक जंगलमा आक्रमण गरिएको हो । आक्रमणबाट रानाको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports