Incident Reports

Man Kills Sister-in-law

2013-06-15

Rukum/June 15 Tej Bahadur Khadka, 45, of Peugha VDC-2 has killed Mana Kumari Khadka, 35, wife of his brother over a minor dispute. Mana Kumari died instantly after Tej Bahadur hit her with a [spade] on June 14 following a dispute over controlling the water flow over her house. According to locals, Tej Bahadur repeatedly hit her with the spud when she requested to change the direction of the water flow. Mana Kumari's husband Ganesh Khadka was out of house when the incident occurred. Tej Bahadur is absconding after the incident. The District Hospital Salle has informed that body of the deceased has been handed over to her relatives after post-mortem on June 15. Adarsha KC रुकुम । ०७० असार १ गते सामान्य विवादका कारण रुकुमको पेउघा गाविस २ का ४५ वर्षीया तेजबहादुर खड्काले सहदोर भाइको ३५ वर्षीया श्रीमती मनकुमारी खड्काको हत्या गरी फरार भएका छन् । घरमाथिको भल छेक्नको लागि दुवै पक्षबीच जेठ ३१ गते साँझ सामान्य विवाद हुँदा तेजबहादुरले कुटोले टाउकोमा हिर्काएपछि मनकुमारीको घटनास्थलमै ज्यान गएको हो । भल छेक्ने नाली काटेर मनकुमारीको घरतिर लगाइदिएपछि उनले त्यस्तो नगर्न भन्दा निर्ममतापुर्वक कुटोले कुटीकुटी हत्या गरेको स्थानीबासीहरूले बताएका छन् । घटना हुँदा मृतकको श्रीमान गणेश खड्का घरमा थिएनन् । फरार अभियुक्तको व्यापक खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मृतकको शव असार १ गते जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला अस्पतालले जनाएको छ । गएको साता पेउघा गाविसको छिमेकी गाविस नुवाकोटमा पनि बाबुले श्रीमतीको हत्या गरी छोराछोरीलाई काटेर गम्भीर घाइते बनाई आफूले आत्महत्या गरेका थिए । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis