Incident Reports

धनुषामा कांग्रेस र एमालेका कार्याकर्ताबीच झडप, २ जना घाइते

2017-09-16

Madhes, Dhanusha, Nagarain, Ward 8

२०७४-धनुषाको नगराइन नगपालिका-८ अकौरामा नेपाली कांग्रेस र एमालेका कार्याकर्ताबीच झडप भएको छ । शनिबार राति करिब साढे ११ बजेको समयमा चुनावी विषयमा भएको विवाद उग्ररुप लिइ झडप भएको हो । झडपमा एमालेका स्थानीय २१ वर्षका इन्द्रकुमार पासवान र ४३ वर्ष अरविन्द्र पासवान घाइते भएका छ्न् । दुबै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । घाइतेका अनुसार कांग्रेसका महेन्द्र यादव र काशिन्द्र यादवले कुटपिट गरेको आरोप छ । दुई पक्षबीच भएको झडप विषयमा अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports