Incident Reports

वेवारिसे अवस्थामा नवजात शिशु फेला ।

2017-09-16

Lumbini, Kapilbastu, Maharajgunj, Ward 11

महाराजगंज नगरपालिका–११ शंकरपुरस्थित बेल नदीको छेउमा करीव १/२ घण्टा अगाडि जन्माएको जस्तो देखिने बालिका जातको नवजात शिशु शनिबार बेवारिसे अबस्थामा फेला पारिएको छ । उक्त शिशुलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ । जन्माएर छोड्ने आमाको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Police website

0 Comments