Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2013-06-13

Narayan Parajuli नवलपरासी । ०७० असार १ गते देवचुली गाविस-९ का १८ वर्षीय कुलबहादुर राना मास्के रानालाई एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जेठ ३० गते गिरफ्तार गरेको छ । उनलाई बालिकाका आफन्तले जेठ ३० गते इलाका प्रहरी कार्यालय कावासती (नवलपरु) मा दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको हो । उजुरीका अनुसार रानाले ती बालिकालाई जेठ २७ गते स्थानीय खोलामा बलात्कार गरेका थिए । प्रहरीका अनुसार रानालाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतममा राखिएको छ । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis