Incident Reports

Girl injured in Sarlahi explosion

2017-09-17

Madhes, Sarlahi, Balara, Ward 2

One girl was injured in Balara of Sarlahi after a bomb was exploded on the morning of September 16. The bomb was exploded at Balara Municiplaity-2, Hatiyol Jamuniya near India border where 10 years old Rasmita Sahani was injured. The girl is receiving treatment at Health Center in Achalgadh. The Area Police Office of Gadahiya said that the bomb was exploded near the shop where children were playing. The bomb exploded when they tried to play with it thinking it was a doll. Other three bombs were disposed by the bomb disposal unit of Nepal Army according to Inspector Ram Raja Keshari. The search for the person who planted the bomb is in operation and security has been tightened in the area. The area is said to be very sensitive as it is bordering with India. The security has been mobilized in the area. सर्लाहीको दक्षिणी भेगमा पर्ने बलरामा आइतबार बिहान सुतली बम बिष्फोट हुँदा एक बालिका घाईते भएकी छन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको बम बिष्फोटमा परि सोही ठाउँका जय प्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता सहनी घाईते भएकी हुन् । बमको छर्राले लागेर सामान्य घाईते भएकी बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भैरहेको छ । आफ्नै किराना पसल अगाडि जय प्रकाशकी छोरी रस्मिता र छोरा रितेस खेलिरहेको अवस्था आइतबार बिहान ११ बजेतिर सुतली बम बिष्फोट भएको ईलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ । बालबालिका खेल्ने क्रममा पसल अगाडि फेला परेको बेवारिसे झोला उठाएर घर लान खोज्दा बम बिष्फोट भएको गाउँलेहरुले बताएका छन् । झोला भित्र रहेका ४ वटा बम मध्ये एउटा बालबालिका खेलाउँदा पडकिएको र बाँकी तीन वटा नेपाली सेनाले निष्क्रिय पारेको गडहियाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । उहाँका अनुसार बम राख्ने व्यक्तिको खोजी तीव्र पारि घटना स्थल वरपर सुरक्षा सतर्कता बढाईएको छ । भारतसँग सीमा जोडिएको बलरा क्षेत्र सुरक्षाको दृष्टिले सर्लाहीको अति नै संवेदनशील ठाउँ मानिन्छ । चुनावका लागि त्यसक्षेत्रमा प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा केही दिन अघि देखि नै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भैरहेका छन् । शनिवार मात्रै बलरा नगरपालिकाका विभिन्न ठाउँमा रहेका मतदान केन्द्रमा तालिम प्राप्त कुकुरहरुबाट खतरा रहे–नरहेका बारेमा बुझिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , INSEC

0 Comments