Incident Reports

हत्या अभियोगमा दुई पक्राउ

2017-09-06

Province 1, Morang, Sundarharaicha

मोरंङको सुन्दरहरैचामा झुन्डिएको अवस्थामा फेला परेका ५३ बर्षिय सिरोमणि पौडेलको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घरमा एक्लै रहेका पौडेल झुन्डिएको अवस्थामा बुधबार गाउँलेहरुले फेला परेका थिए। घांटीमा पासो लागेको अवस्थामा भेटिएका उनको घुंडा जमिनमै रहेकाले उनको आत्महत्या नभई हत्या भएको आफन्त तथा छिमेकीहरुले दाबी गरेका छन् । उनलाई केहि दिन अगाडि साढुभाई र सालाले हात बाँधेर कुटपिट गरि मलमुत्र खुवाएको मृतक पौडेलका भाई पुण्यप्रसाद पौडेलले बताउनुभयो । स्थानीयको दबाबपछि संकास्पद देखिएका मृतकका सालो चुडामणि निरौला र साढुभाई कृष्ण पोखरेललाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Morang

0 Comments

Related Reports