Incident Reports

No translation available.

2017-09-08

Madhes, Parsa, Pokhariya, Ward 5

पोखरिया नगरपालिका-९ शिववर्वा टोलमा जग्गा विवादको कारण भएको कुटाकुटमा गएरति उपचारको क्रममा एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। भदौ २३ गते आफ्नै दाजुभाइबीच जग्गा विषयमा कुटाकुट हुँदा गोपीचन दास तत्वाको टाउकोमा चोट लागेको थियो। उनको उपचार विरगंजमा हुन् नसकेपछि थप उपचारको लागि भारतको पटना लगिएको थियो। उनको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतको अनुसार शिवनारायण दस तत्वा तथा गोपीचन दासबीच कुटाकुट भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Parsa

0 Comments

Related Reports