Incident Reports

One Thrashed in Police Post

2013-06-16

Saptari/June 17 A civilian has been thrashed by policeman in the police post at Gamhariya Prabaha VDC-1 on June 16. Bechan Yadab, 28, of same place was beaten by police constable Sudama Yadav in the direction of ASI Ram Sharan Singh of the police post. According to the victim, he was beaten when he reached the police post to free his buffalo held captive by Wakil Miya, 60, of same place. Bechan said that Wakil had tied his buffalo since June 15 on charge of eating his paddy seeds. Police beat me even when I said that I was ready to compensate the cost of the paddy seeds, Bechan said. Meanwhile, ASI Singh denied beating Bechan. He said that a dispute had occurred. Manohar Kumar Pokh सप्तरी । ०७० असार ३ गते गम्हरिया प्रवाहा गाविस-१ स्थित प्रहरी चौकीमा असार २ गते अपरान्ह चौकीका इन्चार्ज असई रामशरण सिंहको निर्देशनमा प्रहरी सुदामा यादवले सोही ठाउँका २८ वर्षीय बेचन मियालाई कुटपिट र अमानवीय व्यवहार गरेका छन् । गम्हरिया प्रवाहा गाविस-१ का ६० वर्षीय वकिल मियाले बन्धक बनाएर राखेको आफ्नो भैँसीलाई छुटाउन गएका बेचनलाई प्रहरीले चौकीमै कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितले बताए । धानको बीउ खाएको भन्दै वकिलले आफ्नो घरमा असार १ गते विहानदेखि बेचनको भैँसी बाँधेर राखेका छन् । भैँसीले खाएको पाँच किलो धानको विउवापतको क्षतिपूर्ति तिर्न तयार रहेको जनाउँदै वेचनले भैसी छुटाउन आग्रह गर्दा प्रहरीले कुटपिट गरेको उनले बताए । असई सिंहले भने वादविवाद मात्र भएको कुटपिट नगरेको बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis