Incident Reports

खुकुरी प्रहारबाट एक गम्भीर घाइते

2017-09-19

Province 1, Morang, Uralabari

मोरङको उर्लाबारी नगरपालिका–७ मा मंगलबार खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा उर्लाबारी नगरपालिका–६ हाटखोला बस्ने २० बर्षिय निसान राई रहेका छन् । साँझ ५ बजेतिर बाटोमा हिड्दै गरेका उनलाई सोही ठाउँका २० वर्षीय प्रदेस तामाङ लगायत ४÷५ जनाको समूहले खूकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका राईको गम्भीर अवस्थामा न्युरो अस्पताल विराटनगरना उपचार भइरेहको छ । खुकुरी प्रहार गर्ने समूह फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports