Incident Reports

मत मंग्दै हिंडेको कांग्रेसका राज्यमन्त्री नियन्त्रणमा

2017-09-08

Madhes, Bara, Jitpur Simara, Ward 11

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविपरीत मात्दाता संग मत मंग्दै हिंडेको जलश्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानीयले शुक्रवार नियन्त्रणमा लिएर प्रहरीलाई बुझेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ फत्तेपुरमा कांग्रेसका कार्यकर्ता लिएर मत मंग्दै हिंडेका राज्यमन्त्री सिंहलाइ स्थानीयले गाडीसहित घेराउ गरी राज्यमन्त्रीलाई नियन्त्रणमा लिएका थिए। बढीपीडितको अवस्था बुझ्न आएको भन्दै फत्तेपुर आएका राज्यमन्त्रीले गाउँमा मत माग्दै हिंडेको देखेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन्। सरकार पक्षबाटै आचारसंहिता उल्लङ्घन गरेको भन्दै राज्यमन्त्रीलाई स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Local Newspaper - Parsa

0 Comments

Related Reports