Ram Pukar Ray Yadav,50 of Katahariya Municipality-8 had died in a clash with Nepali Congress cadres.
The clash between the cadres of Nepali Congress and RJP cadres started over a dispute of polling at Katahari Municipality of Rautahat.
Injured Yadav died on the way to the Katahariya Health Post according to inspector Keshav Regmi of Area Police Office.
Police have arrested NC cadres Anutha Yadav,30,Bhuta Yadav,18 and Baiju Shah,22 for investigation according to SP Yagya Binod Pokhrel.
The postmortem of the body was conducted at District Hospital of Gaur. The deceased is the cadre of Rastriya Janta Party (RJP).
रौतहटको कटहरीया नगरपालिका ८ बलुवाटोलमा कांग्रेस र राजपा कार्यकर्ताबीच भोटको विषयलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा गम्भीर चोट लागेका राजपाका ५० बर्षीय रामपुकार यादवको मृत्यु भएको प्हरीले जनाएको छ ।
हिजो राति ९ बजे तिरको समयमा भडप हुँदा यावको मृत्यु भएको हो ।
घटनापश्चात (गएराति) १२ बजे प्रहरीले छापा मारी कांग्रेस कार्यकर्ता ३० बर्षका अनुठा यादव, १८ बर्षका भुटा राय यादव र बैजु शाहलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी यज्ञ बिनोद पोख्रेलले रातोपाटीलाई बताए ।