Incident Reports

भोटको विषयमा झडप : राजपा कार्यकर्ताको मृत्यु

2017-09-20

Madhes, Rautahat, Katahariya, Ward 8

रौतहटको कटहरीया नगरपालिका ८ बलुवाटोलमा कांग्रेस र राजपा कार्यकर्ताबीच भोटको विषयलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा गम्भीर चोट लागेका राजपाका ५० बर्षीय रामपुकार यादवको मृत्यु भएको प्हरीले जनाएको छ । हिजो राति ९ बजे तिरको समयमा भडप हुँदा यावको मृत्यु भएको हो । घटनापश्चात (गएराति) १२ बजे प्रहरीले छापा मारी कांग्रेस कार्यकर्ता ३० बर्षका अनुठा यादव, १८ बर्षका भुटा राय यादव र बैजु शाहलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी यज्ञ बिनोद पोख्रेलले रातोपाटीलाई बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth noyouth
Total Killed 1
Election-related cause secondary
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat , Local Newspaper - Chitwan

0 Comments

Related Reports