Incident Reports

Rapist Gets 2 Years in Prison

2013-06-17

Ilam/June 17 The District Court in Ilam has sentenced Raju Gurung, 18, of Beldangi Refugee Camp in Damak, Jhapa to 2 years in prison for raping a 28-year-old woman. According to Registrar Tirtharaj Bhattarai of the court, Gurung was convicted of rape on June 17. Gurung, who was arrested immediately after the incident, was remanded in custody for investigation. Kokila Dhakal इलाम । ०७० असार ३ गते इलाम चिसापानी गाविस- ५ की एक २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका झापा दमकस्थित बेलडाँगी शरणार्थी शिविरका १८ वर्षीय राजु गुरुङलाई जिल्ला अदालत इलामले दुई वर्षको कैद सजाय सुनाएको छ । गुरुङलाई ०७० असार ३ गते जबरजस्तीकरणीको उद्योग गरेको ठहर गर्दै दुई वर्षको कैद सजाय सुनाइएको अदालतका रजिस्टार तीर्थराज भट्टराईले जानकारी दिए । घटना लगतै गिरफ्तार परेका गुरुङलाई यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis