Incident Reports

कुटपिटबाट मृत्यु

2017-09-22

Bagmati, Ramechhap, Manthali, Ward 2

मन्थली नगरपालिका–२ सालु देउराली बस्ने ५७ वर्षीय यमबहादुर कार्कीको शुक्रबार कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँ बस्ने २५ वर्षीय रामबहादुर कार्कीले कुटपिट गर्दा गम्भीर घाइते भएका यमबहादुरलाई उपचारको लागि सामुदायिक अस्पताल मन्थली लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports