Incident Reports

नालामा पुरुषको शव भेटियो

2017-09-20

Madhes, Parsa, Bishrampur

गण्डक बहुअरीस्थित कृषि औजार कारखाना अगाडिको नालामा एकजनाको शव भेटिएको छ। करिब ३०-३५ वर्षीय पुरुषको शव नालामा भेटिएको प्रहरीले जनाएको छ। मृतकले माओबादी केन्द्रको छाप भएको गन्जी लगाएको प्रहरीले जानेको छ। उनको हत्या केहि दिन अगाडी भएको हुन् सक्ने प्रहरीको अनुमान छ। मृतकको टाउको नालाभित्र गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आज दिउँसो स्थानीय बासिन्दाले नालामा शव देखेपछि प्रहरीलाई खबर गएको थियो। प्रहरीले अनुसन्धान शुरु गरेको प्रउ सुदिप गिरीले जानकारी गराए। पोस्ट्मर्टमपछि हत्या भएनभएको बारे पुष्टि हुने प्रउ गिरीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people na
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Parsa

0 Comments

Related Reports