Incident Reports

सुरुङ्गा नगरपालिकामा फोरम र काँग्रेस कार्यकर्ताबीच झडप

2017-09-24

१० स्थित थलहा टोलमा संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । सो झडपमा परी फोरम नेपालका स्थानीय दुई जना र नेपाली काँग्रेसका तीन जना कार्यकर्ता घाइते भएका छन् । काँग्रेसका कार्यकर्ताहरुले फोरम नेपालका कार्यकर्ताको घरमा पुगेर गालीगलौज तथा कुटपिट गरेपछि भएको झडपमा परी पाँच जना घाइते भएका हुन । घाइते हुनेहरुमा फोरमका गणेश गोईत र किसुनदेव यादव तथा नेपाली काँग्रेसका भोला प्रसाद यादव, उमेश यादव र झडप बचाउने क्रममा महाल समाजका शंकर मुखिया रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 5
Local Newspaper - Dhanusha

0 Comments