Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2017-09-26

विदेह नगरपालिका–५ बस्ने ४५ वर्षीया मदिनी मण्डलको दाजुभाइबिच अंशबण्डाको विषयलाई लिएर झैझगडा भई कुटपिट हुँदा मंगलबार मृत्यु भएको छ । झगडामा निजकी माइली देवरानी ४० वर्षीया इन्दिरा मण्डल र कान्छो देवर ४२ वर्षीय रामबहादुर मण्डल समेतले कुटपिट गर्दा घाइते भएकी मदिनीको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने कार्यमा संलग्न निज इन्दिरा र निजको घरमा पाहुना आएका सोही नगरपालिका–७ बस्ने २५ वर्षीय मुकेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न निज रामबहादुर फरार भएकोले खोजी कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments

Related Reports