Incident Reports

लाठी प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2017-10-04

Lumbini, Palpa, Mathagadhi, Ward 6

माथा गढी गाउँपालिका–६ भुटुके बस्ने ६४ बर्षीय लेक बहादुर ढेगाको लाठी प्रहारबाट मृत्यु भएको छ । उनलाई बुधबार आप्mनै ५४ बर्षीय भाई धन बहादुर ढेगाले आपसी झगडामा लाठ्ठीले टाउकोमा हान्दा गम्भीर घाइते भएकोले उपचारको लागि तानसेन तर्फ लाने क्रममा बाटोमै मृत्यु भएको थियो । लाठी प्रहार गर्ने धन बहादुर ढेगालाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports