Incident Reports

दाइको खुकुरी प्रहारबाट भाइ गम्भीर घाइते

2017-10-05

Province 1, Jhapa, Gauradhaha, Ward 9

झापाको गौरादह नगरपालिका-९ बैगुन्धुरामा आफ्नै दाईको खुकुरी प्रहार बाट भाई गम्भीर घाईते भएका छन् । आफ्नै दाजु ६६ वर्षीय डिक बहादुर भुजेलले ५७ वर्षीय भाई कैलाश भुजेलमाथि बिहीबार राती खुकुरी प्रहार गरेका हुन् । घरायसी विवाद हुदा भाईलाई दाजु डिक बहादुरले राती १० बजेतिर खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका भाइको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ । दाजु फरार रहेकाले खोजी भइरेहको प्रहरी चौकी कुन्जीबारीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports