Incident Reports

Annapurna: Youth arrested on the charge of beating traffic police on duty

2017-10-09

Province 1, Morang, Biratnagar, Ward 16

Police have arrested 22-year-old Ajay Kamat, a City-safari driver in Biratnagar-16 on the charge of beating a traffic police on duty. According to SP Arun Kumar BC, Kamat reportedly beat traffic police Subodh Yadav after Yadav told Kamat to move his vehicle which was parked before the hospital obstructing general people. Police are further investigating on the incident. विराटनगरमा एक सिटी सफारीका चालकले ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि सोमबार कुटपिट गरेका छन्। कोसी अञ्चल अस्पताल अगाडि ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान सुवोध यादवमाथि कुटपिट भएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए। ट्राफिकलाई कुटपिट गर्ने सिटी सफारी चालक विराटनगर १६ का २२ वर्षीय अजय कामतलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ। बिसीका अनुसार अस्पतालमा आवतजावतलाई नै अवरोध गर्ने गरी सिटी सफारी पार्किङ गरेर राखेको विषयमा दुई पक्षबीच विवाद भएको थियो। अस्पताल अगाडि सफारी पार्किङ गरेर राख्न नपाइने भन्दै ट्राफिक जवान यादवले हटाउन आग्रह गर्दा चालक कुटपिटमा उत्रिएको एसपी बिसीले बताए। कामतले ट्राफिक जवान यादवलाई मुक्का प्रहार गरेको उनले बताए। ‘ड्युटीका ट्राफिक प्रहरीमाथि कुटपिट गर्नेलाई पक्राउ गरिएको छ,' उनले भने, ‘कारवाही प्रक्रिया अगाडि बढाउन घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Morang

0 Comments