Incident Reports

UML local leader murdered in Siraha

2017-10-09

Madhes, Siraha, Karjanha

An unidentified group killed a CPN-UML local leader by slitting his throat at Karjanha municipality-10, Prayagpur on Monday night. Sashibhushan Prasad Shah who was also a ward member candidate in local level election 2074 was murdered by an unidentified group while he was asleep in his house. Police said they are investigating on the incident and absconded group. सिरहाको कर्जन्हा नपा १० प्रयागपुर चौकमा गएराती एक युवकको धारीलो हातियारले घाटी रेटी हत्या गरेको छ । आफ्नै घरमा सुतिरहेको वेला गएराती राती ३५ वर्षिय शशिभुषण प्रसाद साहको हत्या भएको प्रहरीले जनाएको छ । राती अवेर मिर्चैयाबाट साथीहरुसँग मतिरा सेवन गरी आएका उनी काठको दुइतल्ले घरका भुइतल्लामा एक्लै सुतेका वेला उनको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बर्जाचार्यले जानकारी दिए । माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राती १ः३० बजे तिर शौचगर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्ला देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्नहरुको खोजी भईरहेको जनाएको छ । साहको शव पोष्टमार्टमको लागि लहास्थित राउ स्मारक अस्पताल लगिएको छ । साह केही महिना अघिमात्र हात हतियार तथा खरखजाना मुदामा जेल सजाय भुक्तान गरी घर आएको जनाइएको छ । असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा उनकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर वनेकी थिईन । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने उनीहरुले आशंका गरेका छन् । साहको २ छोरा र २ छोरी रहेको जनाएको स्थानीयले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Morang

0 Comments