Incident Reports

सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्या

2017-10-10

Madhes, Sarlahi, Kabilasi

४५ प १५०३ नम्बरको मोटरसाईकल चलाएका थिए भने बुबा नागेन्द्र पछाडी बसेका थिए । ३ जनाको समुहमा बाटो ढुकेर बसेको समूहले मोटरसाईकल रोकी सुनिलको साथमा रहेको झोला मागेको र नदिएपछि सुुनिलमाथि गोली प्रहार गरी झोला लिएर आक्रमणकारी समूह भागेको मृतकका बुबा नागेन्द्रले जानकारी दिए । घटना लगतै गम्भीर घाईते बनेका सुनिलको जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । 'हत्यामा संलग्न दोषी भाग्न नपाउन भनेर भारतीय सिमा क्षेत्र सहित जिल्लाका हरेक नाकाहरुमा कडाई गरी गस्ती बढाईएको छ,'प्रहरी उपरीक्षक खाँले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa , Local Newspaper - Mahottari

0 Comments

Related Reports