Incident Reports

Ujyaalo: Clash in a party under the influence of alcohol, 2 injured

2017-10-12

Karnali, Salyan, Dhorchaur, Ward 2

2 people have been injured after the clash broke out in the wedding party of Buddhiram Chalaune, son of Udaya Ram Chalaune, a resident of Dhorchaur Rural Municipality-2, Salyan. 25-years-old Prem Budathoki and 27-years-old Nabin Budathoki were injured in the clash. They have been referred to go to Nepalgunj, after primarily being treated with Shrinagar. The clash erupted when the duo started arguing with each other under the influence of alcohol. The discussion took an ugly turn when locals Bharat Chalaune and Gopal Chalaune started fighting with each other. Police are searching Bharat and Gopal, as they have already absconded. सल्यानमा विवाहको भोज खाँदै गर्दा झडप भएपछि दुई जना घाइते भएका छन् । जिल्लाको ढोरचौर गाउँपालिका –२, भाँगाचौर निवासी उदय राम चलाउनेको छोरा वुद्धिराम चलाउनेको विवाहमा भोज खाँदै गर्दा विवाद भएपछि झडप भएको थियो । झडपमा परी २५ वर्षका प्रेम बुढाथोकी र २७ वर्षका नविन बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ती दुबै जनाको टाउकोमा चोट लागेको छ । घाइतेहरुको श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । विवाहमा भोज खाँदै गरेको ठाँउमा रक्सी खाएर प्रेम बुढाथोकी र नविन बुढाथोकीले होहल्ला गरेपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि प्रेम र नविनका साथै स्थानीय २२ वर्षका भरत चलाउने र १९ वर्षका गोपाल चलाउनेको बिचमा हात हालहालसँगै कुटाकुट भएको थियो । घटना पछि भरत चलाउने र गोपाल चलाउने फरार रहेको र उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 1
National/Online Media

0 Comments