Incident Reports

आमाको काखबाट ७ महिने शिशु बेपत्ता

2017-09-28

Bagmati, Sindhuli, Kamalamai, Ward 3

धनुषाको कमलामाई नगरपालिका-३ पर्साबाट आमाको काखमा सुताएर राखेको ७ महिने छोरा १६ दिनपछि सिरहामा फेला परेको छ । परिवारजन र प्रहरीको व्यापक खोजीपछि सनिबार सिरहाको लक्ष्मीपुर नगरपालिका-३ मा स्थानीय धनेश्वर शाहको घरमा बच्चा भेटिएको हो । धनेश्वरकि श्रीमती लिला शाहले बच्चा ६ लाखमा किनेको बताएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments

Related Reports