Incident Reports

कुटपिटबाट मृत्यु, घटनामा संलग्न पक्राउ

2017-10-14

Madhes, Dhanusha, Nagarain, Ward 3

नगराईन नगरपालिका–३ रामबाग बस्ने ६५ बर्षीय राम बृक्ष यादवको कुटपिटबाट मृत्यु भएको छ । यादवको बाख्राले घाँस खाएको बिषयलाई लिएर शनिबार सोही ठाउँ बस्ने ६६ बर्षीय घुरन सहले कुटपिट गर्दा लडेर यादवको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले साहलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports