Incident Reports

Woman Files Complaint against Husband

2013-06-19

Province 1, Khotang, Ainselukhark, Ward 1

Khotang/ June 19 Radha Mochi Nepali, 27, of has lodged a complaint against her husband Purna Mochi Nepali, 30, at District Police office on June 19 accusing him of expelling her from the house. The victim lodged a complaint demanding for her safety. She further said that her husband has been mentally and physically torturing her from time to time and expelled her from the house on June 17. The action against the accused would be taken after investigation, according to Inspector Durga Regmi of DPO. DM Chamling खोटाङ । ०७० असार ५ गते राखावाङ्देल गाविस-३ की २७ वर्षीया राधा मोची नेपालीले आफूलाई पतिले घरनिकाला गरेको भन्दै असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति ३० वर्षीय पूर्ण मोची नेपालीले विनाकारण पटक पटक आफुलाई कुटपिट गर्दै आएको र असार ३ गतेदेखि घरबाट समेत निकाला गरेको भन्दै आफ्नो जीउधनको सुरक्षा र आरोपितमाथि तत्काल कारबाहीको माग गर्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् । आरोपितलाई कार्यालयमा बोलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दुर्गा रेग्मीले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis