Incident Reports

कामको ज्याला नदिएको झोकमा एक दम्पतीको हत्या, छोरो गम्भीर घाइते

2017-10-15

Karnali, Dailekh, Bhagawatimai, Ward 7

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा भगवतीमाई गाँउपालिका–७ बडाभैरव लाम्तडा बस्ने २१ वर्षीय मोहन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले आइतबार सोही ठाउँ बस्ने ४० वर्षीय जयबहादुर सिंह र उनको ३९ वर्षीया श्रीमती कमला सिंहलाई लेनदेनको विवादमा धारिलो हतियार खुकुरी र हँसिया प्रहार गरी हत्या गरेको बताइएको छ । खड्काले सिंहकोे १५ वर्षीय छोरा दिपकबहादुर सिंहलाई समेत खुकुरी प्रहार गर्दा घाँटीको आधा भाग काटिएर गम्भीर घाइते भएकाले उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
Total Injured 1
Youth Injured 1
National/Online Media , Police website

0 Comments

Related Reports