Incident Reports

सिमा क्षेत्रमा भारतीयद्वारा नेपालीमाथि कुटपिट

2017-10-04

Sudurpashchim, Kanchanpur, Mahakali, Ward 1

महाकाली नगरपालिका-१ प्रगतिटोल नजिक भारतीय युवाको एक समुहले नेपालीमाथि कुटपिट गरेको छ । स्थानीय बासिन्दा तथा नेकपा एमालेको महाकाली नगरपालिका-१ वडा कमिटिका सचिब जनकराज पन्तमाथि भारतीय युवकको एक समुहले कुटपिट गरेको हो । कुटपिटबाट पन्तको गलामा चोट लागेको इलाका प्रहरी कार्यालय चाँदनीका प्रहरी निरीक्षक मोहनसिंह साउदले बताए । पन्तले ४ जना भारतीय नागरिक बिरुद्द दिएको उजुरीका आधारमा छानबिन अगाडी बढिरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports