Incident Reports

One injured in Khukuri attack

2017-10-15

Province 1, Udayapur, Belaka, Ward 8

45-year-old Tilak Majhi from Belaka municipality-8 of Udaypur district has been injured in a khukuri attack on Sunday. According to the police, 24-year-old Jeevan Majhi attacked Tilak with a khukuri over a dispute between the two. Tilak who sustains a deep cut in his neck is receiving treatment at BP hospital in Dharan. Meanwhile, police are searching for Jeevan. उदयपुरको बेलका नगरपालिका–८ स्थित माझीटोलमा साथीको खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । आइतबार बेलुका साथी साथी बिचमा विवाद हुँदा २४ वर्षका जीवन माझीले हानेको खुकुरीबाट ४५ वर्षका तिलक माझी घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको छ । इप्रका रामपुरका प्रमुख प्रहरी निरीक्षक सुवास राईका अनुसार जीवनले सामान्य विवादको क्रममा खुकुरी प्रहार गरेका थिए । खुकुरीले लागि तिलकको बाँया घाँटिमा गम्भीर चोट लागेको छ । ‘घाईतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरी निरीक्षक राईले भन्नुभयो, ‘खुकुरी प्रहार गर्ने माझी फरार रहेकोले खोजी कार्य भइरहेको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments