Incident Reports

सामान्य विवादमा साथीले खुकुरी हान्दा एकजना घाइते

2017-10-15

Province 1, Udayapur, Belaka, Ward 8

उदयपुरको बेलका नगरपालिका–८ स्थित माझीटोलमा साथीको खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । आइतबार बेलुका साथी साथी बिचमा विवाद हुँदा २४ वर्षका जीवन माझीले हानेको खुकुरीबाट ४५ वर्षका तिलक माझी घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको छ । इप्रका रामपुरका प्रमुख प्रहरी निरीक्षक सुवास राईका अनुसार जीवनले सामान्य विवादको क्रममा खुकुरी प्रहार गरेका थिए । खुकुरीले लागि तिलकको बाँया घाँटिमा गम्भीर चोट लागेको छ । ‘घाईतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरी निरीक्षक राईले भन्नुभयो, ‘खुकुरी प्रहार गर्ने माझी फरार रहेकोले खोजी कार्य भइरहेको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports