Incident Reports

Clash erupted between wood smugglers and forest guards in Mahottari

2017-10-16

A clash erupted between the forest guards and wood smugglers on Monday inside the Gadhantaa jungle in Mahottari district. Forest guards opened four rounds of fire to get the situation under control. According to District forest chief Rajendra Jaswal, a group of 25 to 30 wood smugglers surrounded the forest guards who were on patrol around 2 a.m on Monday. Assistant forest officer Dinkardayal Shah said that the patrolling team of 7 were attacked with stones by the smuggler group. The smugglers somehow managed to flee from the area after they opened the fire to take the situation under control, he added. गढन्ताको जंगलमा काठ तस्कर र वन गस्तीको टोलीबीच सोमबार झडप भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र वन रक्षक (सवर) ले चार राउन्ड फायर गरेको छ । जिल्ला वन प्रमुख (डीएफओ) राजेन्द्र जयसवालका अनुसार रात्रिकालीन गस्तीका क्रममा करिब साढे २ बजेतिर गढन्ताको जंगलमा पुगेका वनकर्मीलाई २५/३० जनाको संख्यामा रहेका हतियारधारी काठ तस्करले घेरा हाली आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि फायर खोल्नुपरेको हो । सशस्त्र वन रक्षकसहित सहायक वन अधिकृत दिनकरदयाल साहको कमान्डमा रहेको ७ जनाको गस्तीमाथि आँखामा टर्च बाल्दै ढुंगामुढाले आक्रमण गर्न थालेपछि अवस्था जटिल बनेको गस्तीमा संलग्न वनकर्मीलाई उद्धृत गर्दै जयसवालले जनाए । हवाई फायरपछि तस्कर तितरबितर भएका थिए । घना जंगल र अँध्यारोको फाइदा उठाउँदै काठ तस्कर भागेपछि उनीहरूले अवैधरूपमा काटेको २० क्युफिट बराबरका साखु जातका ३ थान गोलिया गस्ती टोलीले बरामद गरेको छ । डीएफओ जयसवालका अनुसार घटनापछि जंगली क्षेत्रमा अहिले गस्ती र निगरानी तीव्र पार्नुका साथै घटनाको सूक्ष्म अनुसन्धान थालिएको छ । गत साता बर्दिवास–३ स्थित पाटुको जंगलबाट साखुका करिब ६ क्युफिट काठसहित पक्राउ परेका ५ जना काठ तस्करको घटनासँग गढन्ताको घटनालाई जोडेर वन कार्यालयले अध्ययन थालेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 7
Actor 2 - Affiliation Security forces (unspecified)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments