Incident Reports

पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

2017-10-15

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 28

पत्रकार सुरेशराज अधिकारीलाई हातपात गरेको आरोपमा प्रहरीले पोखरा लेखनाथ मनपा-२८ का ३७ वर्षीय विकास लामा गुरुङलाई असोज २९ गते गिरफ्तार गरेको छ । समाचार लेखेकै आधारमा समाधान राष्ट्रिय दैनिक र माछापुच्छ्रे एफएममा कार्यरत अधिकारीलाई असोज २९ गते पोखरा महानगरपालिकाको समाचार सङ्कलनका क्रममा गुरुङले हातपात गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएका थिए । उजुरी लगत्तै आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर गणेश बमले जानकारी दिए । घटनाका पीडित पत्रकार सुरेशराज अधिकारीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Kaski

0 Comments