Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2017-10-14

Province 1, Morang, Letang, Ward 3

लेटाङ्ग नगरपालिका–३ बस्ने ३० बर्षीय कुमार दर्जीको कुटपिटबाट मृत्यु भएको छ । असोज २८ गते सोही नगरपालिका–४ बस्ने १७ बर्षीय जनम तामाङले कुटपिट गर्दा घाइते भएका दर्जीको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ्ग पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments

Related Reports