Incident Reports

Accused Rapist Arrested

2013-06-21

Morang/June 21 Police have arrested Amar Urab, 34, of Sundarpur VDC-9 on June 21 on charge of raping an 8-year-old. The family of the victim had filed an FIR at Belbari Area Police Office claiming that Amar of raping her at her home. According to SI Pradeep Pokharel, the incident occurred on June 20 night. Medical check up of the girl was conducted at Mangalbare Primary Health Centre at Urlabari VDC-6. The accused has been place in the custody of Belbari Area Police Office. Dipen Neupane मोरङ । ०७० असार ७ गते एक आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरपुर गाविस-९ का ३४ वर्षीय अमर उराउलाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितको घरैमा गई बलात्कार गरेको पीडित पक्षले असार ७ गते इलाका प्रहरी कार्यालय बेलबारीमा दिएको उजुरीमा उल्लेख छ । सो कार्यालयका सई प्रदीप पोखरेलकाअनुसार, घटना असार ६ गते राति भएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार ७ गते उर्लाबारी गाविस-६ स्थित मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा भएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय बेलबारीमा अनुसन्धानका लागि राखिएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis