Incident Reports

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2017-10-21

Lumbini, Dang, Tulsipur, Ward 13

तुल्सीपुर उपमहानगरपालिका–१३ बराखुट्टी बस्ने २७ वर्षीय सेतीराम रेउलेको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय बसन्त महरालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका महराले शनिबार राति भैलो खेल्ने क्रममा रेउले र १८ वर्षीया बालिका महरा नाम गरेकी युवतीलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि अञ्चल अस्पताल तुल्सीपुर लगिएकोमा रेउलेको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Total Injured 1
Female Injured 1
Police website , National/Online Media

0 Comments

Related Reports