Incident Reports

मुगुमा कांग्रेस र एमालेबीच झडप

2017-10-22

Karnali, Mugu, Chhayanath Rara

प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयको क्रममा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच दोहोरो झडप हुँदा केही कार्यकर्ता घाइते भएका छन् । कांग्रेसको पिना गाउँबाट बाजासहितको जुलुस गमगढी तर्फ आउँदै गरेको अवस्थामा एमालेका कार्यक्रताले रोक्न खोज्दा झडप भएको हो । झडपमा एमालेका चैत्रा शाही, हर्कबहादुर शाही र रमेशको टाउकोमा चोट लागेर घाइते भएको बताइएको छ भने कांग्रेसका केही कार्यकर्ता समेत घाइते भएका छन् । त्यसपछि पिना गाउँबाट एमालेका कार्यकर्ता नाराबाजी र बाजागाजाका साथ गमगढी आउदै गर्दा थापा बोडिङ्गको माथिबाट कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी अवरोध पुर्‍याएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media , Other Sources

0 Comments

Related Reports