Incident Reports

२ समूहबीच खुकुरी हानाहान

2017-10-21

Sudurpashchim, Kanchanpur, Belauri, Ward 2

बेलौरी नगरपालिका २ गोकुलपुरमा २ समूहबीच खुकुरी हानाहानमा ७ घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पुल हाउसमा शनिबार खुकुरी हानाहान हुँदा सूर्य खडका, सुरेन्द्र शाही, पुष्प कुँवर र सुदीप खडकालगायत घाइते भएका हुन् । गम्भीर घाइते सूर्यको काठमाडौं र अरुको कोहलपुरमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports